Section 7
बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको स्थापना
बीउ बिजनको गुणस्तर नियन्त्रण सम्बन्धी कार्य गर्न तथा समितिको सचिवालयको रूपमा काम गर्न नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको स्थापना गर्न सक्नेछ ।
बीउ बिजन ऐन, २०४५
Section - 1
Section - 2
Section - 3
Section - 4
Section - 5
Section - 6
Section - 6A
Section - 10
Section - 10A
Section - 10A
No sections in this chapter.